चीन भन्छ – तातोपानी नाका नखुल्नुमा नेपालको दोष

Tatopani-Naka

तातोपानी नाका सुचारु हुन नसक्नुमा चीनले नेपालकै कमजोरी रहेको औंल्याउन थालेको छ । नेपाल सरकारले कुन रूपमा नाका खोल्ने भन्ने विकल्प दिन नसक्दा नाका खुल्न ढिलाइ भएको हो । सामान मात्र ल्याउने गरी नाका सुचारु गर्न हिउँदमा कुनै समस्या नरहेको चीनको सर्त छ । त्यसका लागि प्रबन्ध मिलाउन नेपाललाई लगातार अनुरोध गर्दा पनि वास्ता नगरेको उसको भनाइ छ ।

chabilal-nepal-prachanda

प्रचण्डमाथि गम्भीर शङ्का, विश्वास भङ्ग भए भुमरीमा

नेपालभित्र र भारतमा समेत प्रचण्डलाई विश्वासयोग्य व्यक्तिका रूपमा लिइँदैन । केपी ओलीलाई पदमुक्त गर्ने मूल उद्देश्य पूरा गर्न मात्र प्रचण्डलाई साथ लिइएको कुरामा शङ्का गरिँदैन ।

  • हेलिकोप्टरबाट पैसा बाँड्छु भन्नु ओलीको सिको : भट्टराई

    Baburam_Bhattarai-1

    नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा.बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहालले भूकम्पपीडितलाई हेलिकोप्टरबाट पैसा पुर्‍याएर हातहातै बाँड्छु भनी दिएको अभिव्यक्ति पूर्वप्रधानमन्त्री केपी ओलीको सिको भएको बताएका छन्। प्रधानमन्त्री दाहालको अभिव्यक्ति पूर्ववर्ती प्रधानमन्त्री अाेलीको घरघरमा ग्यासपाइप र हावाबाट बिजुली निकाल्ने उस्तै भएको उनले टिप्पणी गरेका छन्।

  • राष्ट्रपति भण्डारीसँग उपप्रधानमन्त्री निधिको भेट

    bidhya700

    राष्ट्रपति विद्यादेवी भण्डारीसँग उप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले भेटवार्ता गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतका रुपमा भारत भ्रमणबाट फर्केपछि उपप्रधानमन्त्री निधिले आज राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका हुन् ।

  • अन्ततः गगन सहरी विकास मन्त्री बन्ने, काटेको नाम फेरि सच्चाइयो

    gagan-thapa-nepal

    कांग्रेसका युवा नेता गगन थापा पहलोपटक मन्त्री बन्न लागेको छन् । शुक्रबार बिहान कांग्रेसका तर्फबाट ११ मन्त्रीले सपथ लिने कार्यक्रममा थापाले सपथ लिने टुंगो लागेको सभापति शेरबहादुर देउवा निकट स्रोत जानकारी दिएको छ ।

  • अन्तत: मिले देउवा-पौडेल ,कांग्रेसले पाउने १३ मन्त्रालयमा पौडेल पक्षले चार मन्त्रालय पाउने

    deuba-vs-poudel

    एक मन्त्रालय बढी दिन देउवाले दाहाललाई आग्रह गर्ने सरकारमा कुन पक्षका कति मन्त्री पठाउने विवादमा फसेको नेपाली कांग्रेसका दुई पक्षबीच सहमति भएको छ। नेता रामचन्द्र पौडेल पक्षले पार्टीले सरकारमा पाउने १३ मध्ये पाँच मन्त्रालय आफूलाई दिनु पर्ने माग गरेको थियो।

  • यसकारण मिलेन देउवा र पौडेलविच मन्त्री छनोटमा कुरा,के होला त अब प्रचण्ड सरकार !

    District  presidents  of Nepali congress  participates in an interaction program organized by  Nepali congress at  Baneshor ,kathmandu on Sunday,  august 21,2016 Photo: Nagarik/republica

    कतिपय काग्रेंसका नेताहरुले मन्त्री हुने गाईंगुईं सुनेपछि दौरा सुरुवाल लगाएरै पार्टीको बैठकमा गएका थिए । दिनभरी नेताहरुको दौडधुप निकै भयो । तर कांग्रेसमा पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला र खुमबहादुर खड्का गुटका आ–आफ्नै अडानका कारण बुधबार पनि मन्त्रीको टुंगो लाग्न सकेन ।

  • काँग्रेसमा मन्त्री हुने विवाद चुलियो, पौडेल पक्ष सरकारमा सहभागी नहुने

    congress office

    सत्ता साझेदार दल नेपाली काँग्रेसमा सरकारमा सहभागी हुने मन्त्रीको नामावली पठाउने विषयमा विवाद चुलिएको छ । काँग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागी हुन बाँकी मन्त्रीको नाम बुधबारटुङ्गो लगाउने भने पनि रातिसम्म सहमति हुन सकेको छैन ।

ब्लग / विचार

  • चीन र अमेरिकाबीच युद्ध भए !

    अमेरिकी सेनाको लागि एउटा प्रसिद्ध अमेरिकी थिंकट्यांक र्‍यान्ड कर्पोरेसनको तर्फबाट डेभिड गोम्पर्ट, एस्ट्रिड केभलस र क्रिस्टिना गरफोलाद्वारा तयार गरिएको ‘चीनसँगको युद्ध’ शीर्षकमा एउटा प्रतिवेदन हालै प्रकाशित भएको छ ।

    skech-57bbb3bdd6e7a6.91490574
  • विदेशीले हामीलाई किन हेप्छन् ?

    परराष्ट्र मन्त्रालयको सचिव भइसकेका एक कूटनीतिज्ञले दातृ निकायबाट उपहारमा प्राप्त भएको भन्दै १२ लाख रूपैयाँभन्दा बढी मूल्य पर्ने घडी लगाएर कार्यालय गएपछि धेरैले ध्यान दिएर हेरे । ती ‘विशिष्ट’ कर्मचारीले सफाइ दिँदै भने, ‘यो आफ्नो पैसाले किनेको होइन, एउटा आईएनजीओले उपहार दिएको हो ।’

    Nepali-Flag-57ba7274220e20-57bae7550cd706.11397937

अर्थ

  • bahumulya jagga

    आठ करोडको ऐलानी जग्गा माओवादी केन्द्रलाई !

    वीरगन्ज चिनी कारखानाले भोग चलन गरिरहेको सरकारी स्वामित्वको ऐलानी जग्गा सरकारको नेतृत्व गरेको दल माओवादी केन्द्रलाई दिने गरी प्रमुख जिल्ला अधिकारीको अध्यक्षतमा रहेको सिफारिस समितिले निर्णय गरेपछि शान्त रहेको वीरगन्ज तातेको छ।

  • सय मेगावाटसम्म अब सजिलो

    AUCKLAND, NEW ZEALAND - JULY 18:  Electric power substation, Otahuhu Auckland.  (Photo by David Hallett/Getty Images)

    सरकारले जलविद्युत आयोजना अध्ययन, उत्पादन र प्रसारण तथा वितरण लाइनको अनुमति दिने प्रक्रिया छोट्याएर सहज बनाउने निर्णय गरेको छ ।

  • कार्गो गरेर डलर ल्याउँदै नेपाली बैंक

    dollar

    बजारमा अमेरिकी डलर अभाव बढेपछि चार बाणिज्य बैंकले विदेशबाट कार्गो गरेर डलर ल्याउने गृहकार्य थालेका छन् ।

विविध

मनोरञ्जन

खेलकुद

उपेन्द्र यादव, अध्यक्ष, संघीय समाजवादी फोरम नेपाल

भदौभित्रै संविधान संशोधन नभए गाह्रो हुन्छ

परिवर्तन भएको छ। ऐतिहासिक जनआन्दोलन, सशस्त्र युद्ध र मधेस विद्रोहका परिणाम नै अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक भएको हो। संघीयता, गणतन्त्र र लोकतन्त्र यो मुलुकका आधारभूत सिद्धान्त हुन्। यी प्राप्त भएका छन् तर ती संवैधानिक, कानुनी र व्यवहारिक रुपले संस्थागत भई नसकेको अवस्था अहिलेको हो। त्यसलाई संस्थागत गर्ने प्रयास अघि बढी नसकेको अवस्

pr. lyari

नेपालले दु:ख धेरै बेहोर्‍यो, अब अगाडि बढ्नुपर्छ : प्रा. ल्यारी डायमन्ड

अमेरिकाको स्ट्यानफोर्ड विश्वविद्यालयका राजनीतिशास्त्री एवं हुभर इन्स्टिच्युसनका सिनियर फेलो ल्यारी डायमन्ड अहिले काठमाडौंमा छन् । ‘दर्नाल अवार्ड फर सोसल जस्टिस’ वितरण कार्यक्रमलाई सम्बोधन गर्न अन्य अमेरिकी प्राज्ञहरुसँगै आएका उनी लोकतान्त्रिक मूल्य-मान्यता र वैदेशिक मामिलाका क्षेत्रमा सघन ढंगबाट अध्ययन-अध्यापन गरेका प्राध्यापक मानिन्छन् ।

वैदेशिक रोजगार

  • दक्षिण अमेरिकामा झन् कडाइ

    कोस्टारिकाको जेलमा आफूलाई नेपाली भनी चिनाउने पाँच जना रहेको भन्दै त्यहाँको सरकारले दुई साताअघि कूटनीतिक माध्यमबाट खबर गर्‍यो । अमेरिकास्थित नेपाली दूतावासका प्रतिनिधि बुझ्न जाँदा कोही पनि नेपाली नभएको पुष्टि भयो । अन्य मुलुकका नागरिकले आफूलाई नेपाली भनाउँदै अवैध ढंगले अमेरिका छिर्न चाहेका थिए ।

  • ‘साउदीमा नयाँ कामदार नपठाऊ’

    वैदेशिक रोजगारक्रममा साउदी अरब आएर दुःख पाएकाको उद्धारका लागि विशेष कार्यदल बनाउन प्रवासी नेपालीले सरकारसँग माग गरेका छन्। उनीहरूले समस्या समाधान नभएसम्म नयाँ कामदार नपठाउन पनि आग्रह गरेका छन्।

  • पीडित भन्छन्, ‘म्यानपावर उल्टै धम्की दिन्छ’

    साउदी अरबको हायलमा अलपत्र ४७ पीडित नेपाली कामदारले काठमाडौंस्थित जेबिआर म्यानपावर कम्पनीलाई कारबाही गर्न अपिल गरेको छ ।

  • कतारमा रोजगारीमा गएकाले के गर्ने के नगर्ने ? जानी राखौ

    आफू जाने देशको बारेमा जानकारी नहुँदा धेरै नेपाली विभिन्न देशमा अलपत्र परेका छन् । कमाएर परिवारको आर्थिक अवस्था सुधार्न विदेशिएका नेपालीले परदेशमा सास्ति खेप्नु परेको छ । कतारको रोजगारीमा रहेका नेपालीले यी कुरा बिचार गरे त्यस्ता समस्याबाट जोगिन सकिन्छ ।

  • युरोपेली देश लिथुएनियामा नेपाली कामदारको माग, न्युनतम तलव स्केल यस्तो छ !

    युरोपेली मुलुक लिथुएनियाका विभिन्न उद्योगहरुबाट नेपाली कामदारको माग आएको छ । म्यानपावरमार्फत आएको मागमा व्यक्तिगत श्रम स्वीकृति सम्भव नभएपछि सरकारले लिथुएनियामा संस्थागत रुपमा कामदार पठाउन अनुमति दिने तयारी गरेको छ ।

अपराध

© 2016 Nepalese Pty. Ltd. All Right Reserved.
Site Maintained by Pradhan IT Solutions